Section 62
निवेदन दिन सक्ने
बोर्ड, प्रदेश तथा स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयदेखि बाहेक यस ऐन बमोजिम निर्णय गर्नु पर्ने वा कार्य सम्पन्न गर्न तोकिएको अवधिभित्र कार्य सम्पन्न नभएमा मर्का पर्ने पक्षले मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ।